'सिनेमा भनेको सफ्ट पावर हो': चलचित्र मार्फत नजिकिँदै अस्ट्रेलिया र नेपाल

फेब्रुअरीमा भिक्टोरियाको रिजनल शहर गिप्सल्यान्डमा हलिवुड चलचित्र 'आइस रोड टु: रोड टु द स्काइ'को निर्माण क्रममा नेपाली समुदायका सदस्यहरूले भाग लिएका थिए। अस्ट्रेलिया र नेपाल, दुवै ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रले धेरैको ध्यानाकर्षण गरेको छ। दुई देशबिचको सम्बन्धमा सिनेमाको भूमिका, सांस्कृतिक पहिचान र नेपाली चलचित्र उद्योगमा सुधारका माग सहित फिल्मकर्मी र विज्ञहरूले आफ्ना विचार राखेका छन्।

In February 2024, a regional township in Victoria was transformed into a Nepali village for the shoot of Liam Neeson (R) starring movie Ice Road 2: Road to the Sky.

In February 2024, a regional township in Victoria was transformed into a Nepali village for the shoot of Liam Neeson (R) starring movie Ice Road 2: Road to the Sky. Credit: Supplied/Amrita Gurung, Facebook/Walhalla

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
पूरा रिपोर्ट अङ्ग्रेजी संस्करणमा उपलब्ध छ:

'Art is a soft power': These projects are connecting Australia and Nepal through cinema


Share
Published 24 April 2024 4:00pm
Updated 6 May 2024 4:15pm
By Dinita Rishal, Sunita Pokharel
Source: SBS


Share this with family and friends