नेपाली खाना: "गर्व गरेर मात्र पुग्दैन, विश्व भर चिनाउनु पर्यो"

सगरमाथा र अन्य हिमाली क्षेत्रको पदयात्रा मात्र हैन विभिन्न परिकारका खानाहरुका लागि पनि विदेशी पर्यटकहरुको नेपाल प्रतिको आकर्षण बढाउन एक नयाँ अभियान सुरु भएको छ |

Experience Nepal

Source: Nepal Tourism Board

सगरमाथा र अन्य हिमाली क्षेत्रको पदयात्रा मात्र हैन विभिन्न परिकारका खानाहरुका लागि पनि विदेशी पर्यटकहरुको नेपाल प्रतिको आकर्षण बढाउन एक नयाँ अभियान सुरु भएको छ |

देश विदेशमा रहेका नेपाली शेफ देखि पर्यटन र होटल व्यवसायीहरुको पहलमा सुरु भएको उक्त अभियानले नेपाली खानाको वैश्वीकरण गर्ने लक्ष्य राहेको छ |

गए केहि वर्ष देखि नेपाली खानालाई अस्ट्रेलिया बासि हरु समक्ष् लैजान विभिन्न गतिबिधिहरुमा संलग्न रहँदै आएका सिड्नी शेफ सुरज प्रधान पनि उक्त अभियानमा लागेका छन् |

कस्तो छ त नेपाली खानालाई विश्व समुदाय समक्ष् लैजाने रणनीति?

एसबीएस नेपालीसँग कुरा गर्दै सुरज प्रधानले यसो बताए:

Share
Published 23 May 2018 6:20pm
Updated 12 August 2022 3:42pm
By Rajish Aryal, Abhas Parajuli


Share this with family and friends