८. काम र बच्चा स्याहारको सन्तुलन

Working from home mother

Source: Unsplash/Helena Lopes

Get the SBS Audio app

Other ways to listen

बच्चालाई जन्म दिनु अघि जागिर खाने वा व्यवसाय गर्ने आमाहरूलाई सुत्केरी बिदामा रहँदा आर्थिक भार पर्ने र फेरी काममा फर्कने निर्णय पनि चुनौती पूर्ण हुने बारे Mum माने आमाको आठौँ भागमा कुरा गरिएको छ। यस भागमा सहभागी आमाहरू क्रिष्टिना थापा, सुष्मिता खत्री खड्का र ऋचा सिलवालले सुत्केरी बिदामा बस्दाको आर्थिक चुनौती, बच्चालाई चाइल्ड केयर पठाउने र काममा फर्किने निर्णयका बारेमा आफ्ना अनुभव राखेका छन्। मेलबर्नबाट डाक्टर रिजा खनालले बच्चालाई चाइल्ड केयर पठाउँदा सुनिने आमाहरूका चिन्ताबारे बताएकी छिन्।



Share