“एज्ड केयरको क्षेत्रमा समस्यै समस्या”

Aged care

The final report of the inquiry into Australia's aged care system was released on March 1. Source: Getty Images

नेपाली समुदायका धेरै मानिसहरू काम गर्ने एज्ड केयर क्षेत्रमा खासमा कस्ता समस्याहरु छन् त?


हामीले एज्ड केयरको क्षेत्रमा अध्ययन र लामो अनुभव हासिल गरेका डाक्टर अपिल गुरुङसँग यो क्षेत्रमा रहेका समस्याहरूका बारेमा गरेको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share