अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत महेशराज दाहालको अस्ट्रेलियाबारे प्रारम्भिक अनुभव

Nepal's Ambassador to Australia: Mahesh Raj Dahal

Nepal's Ambassador to Australia: Mahesh Raj Dahal Source: Facebook/ Embassy of Nepal

केहि महिना अगाडी मात्र अस्ट्रेलियाका लागि नेपाली राजदूत पदमा नियुक्त भएका महेशराज दाहालसँग हामीले हिजो कुराकानी गरेका थियौं।


अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत महेश राज दाहालले बुधवार राजधानी क्यानबेरामा गभर्नर जेनेरल डेभिड हर्ली समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउदै आफ्नो काम आधिकारीक रूपमै सुरु गरेका छन्। 

पुर्व राजदूत लक्की शेर्पाले कथित मानव तस्करको आरोपका माँझ आफ्नो पदबाट जुन महिनामा राजिनामा दिए पछि उक्त पद खालि रहेको थियो। 

गभर्नर जेनेरलसँगको आधिकारिक कार्यक्रम पछि गरिएको कुराकानीमा सबै भन्दा पहिला त - अस्ट्रेलियामा प्रारम्भिक अनुभव कस्तो रह्यो त भनी  हामीले राजदूत दाहाललाई सोधेका थियौं।

Share