नेपालमा गरेको स्वयंसेवाका लागि "अर्डर अफ अस्ट्रेलिया" पदक पाएका अस्ट्रेलियाली वकिल

Stuart Tipple Image.jpg

Australian lawyer Stuart Tipple is one of the volunteers who worked in refurbishing a leper colony in Nepal. Credit: Supplied

अस्ट्रेलियामा हरेक वर्ष उल्लेखनीय कार्य गर्ने व्यक्तिहरूलाई ज्यानुअरी २६ अस्ट्रेलिया डेको दिनमा सम्मानित गरिन्छ। यस वर्ष अस्ट्रेलिया भर ७३६ जनाले विभिन्न विधामा यो पदक पाएका छन्। न्यु साउथ वेल्सका स्टुवर्ट टिप्पलले नेपालमा अनाथ बालबालिकाहरूका लागि विद्यालय निर्माण गरेको, र कुष्ठरोग भएका मानिसहरूको वासस्थान पुनर्निर्माणमा दिएका योगदानका लागि सामान्य विधाको अर्डर अफ अस्ट्रेलिया पदक पाएका हुन्। स्वयंसेवी कार्यमा सन् १९९१ देखि लागिपरेका वकिल टिप्पलसँगको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।
यो पनि सुन्नुहोस्:
nepali_260123_AOTY image

सन् २०२३ का “अस्ट्रेलियन अफ दि यर” बाट सम्मानित हुने व्यक्तित्वहरू

SBS Nepali

26/01/202312:14

Share