अस्ट्रेलियन ओपन: जोकोभिचको अस्ट्रेलियाली भिसा रद्द

Novac Djokovic

Novac Djokovic Source: Getty Images

बिहीबार अस्ट्रेलियाली सीमा बलले जोकोभिचले अस्ट्रेलियामा 'प्रवेशका लागि आवश्यक योग्यता पुरा नभएको' भन्दै भिसा रद्द गरेको पुष्टि गरेको छ।



Share