बाघथान: कथा पातलिँदै गएको नेपाली गाउँहरूको

Baghthan.png

Director Sunil Pandey and a still from short movie "Bagthan".

मेलबर्नमा हाल जारी भारतीय फिल्म महोत्सवमा बलिवुडका ठुलठुलादेखि केही नेपाली भाषाका सिनेमाहरू पनि प्रदर्शनमा छन्। उक्त महोत्सव समावेश भएको नेपाली र तमु (गुरुङ) भाषाको एक लघु चलचित्र “बाघथान”का निर्देशक सुनिल पाण्डेसँग गरिएको कुराकानी सुन्नुहोस्।


अगस्ट ३० सम्म उक्त चलचित्र नि:शुल्क हेर्न



Share