तिहार र छठ दुवै कृषक जीवनशैलीसँग अभिन्न रूपले जोडिएका पर्वहरू हुन्: संस्कृतिविद् वीणा पौडेल

Nepali festival_tihar_

Source: Nepal Tourism Board

यस हप्ता हिन्दु धर्मावलम्बीका घरघरमा तिहार मनाइँदै छ भने अर्को हप्ता मधेसी समुदायमाझ छठ मनाइँदै छ। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।



Share