सिड्नीमा बुद्ध जयन्ति मनाईदै

Buddha's birthday celebrations are being held in Sydney and Melbourne, organized by the Nepali community.

Buddha's birthday celebrations are being held in Sydney and Melbourne, organized by the Nepali community. Source: Arun Tamang

बुद्ध जयन्तिको अवसरमा सिड्नी र मेलबर्नमा रहेका नेपाली सामुदायिक संस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेकाछन्। यसअन्तर्गत सिड्नीमा हुने कार्यक्रमका संयोजक अरुण तामांगले एसबीएस नेपालीसँग गरेको कुराकानी।



Share