महामारीका कारण तास्मानियामा काम पाउन गाह्रो, पाइहाले पनि हातमुख जोर्न धौ-धौ

Merina Maharjan from Nepal moved to the island state after spending four years in major Australian metropolitan cities

Merina Maharjan has been able to get some work cleaning AirBnBs, but that work has dried up since the start of the pandemic. Source: SBS News/Sarah Maunder

गएका केही वर्ष यता, यसै पनि तास्मानियामा युवाहरूलाई काम पाउन निकै कठिन हुँदै आएकोमा, कोरोना महामारी पछि रोजगारीका अवसर प्राप्त गर्न झनै गाह्रो भएको छ र यसले नेपाली पृष्ठभूमिका व्यक्तिहरूलाई पनि उत्तिकै पिरलेको छ।


रिपोर्ट सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्, पढ्न तलको लिङ्कमा जानुहोस्

Share