साइबर आक्रमणको अस्ट्रेलियामाथि बढ्दो खतरा

Minister for Defence Linda Reynolds

Defence Minister Linda Reynolds Source: AAP

पछिल्लो समयमा अस्ट्रेलियाली सरकारी निकाय र व्यापारहरू माथि साइबर आक्रमण बढ्दै आइरहेको छ। सङ्घीय सरकारले यसको बारेमा सार्वजनिक चेतावनी दिए पश्चात् पनि यस किसिमका आक्रमणहरू निरन्तर बढिराखे पछि सङ्घीय रक्षा मन्त्री लिन्डा रेनल्ड्सले "शान्ति र युद्धको बिचको भिन्नता नै धमिलो भैरहेको बताएकी छिन्।



Share