१७ औँ न्याभ कप क्रिकेटको उपाधि ग्लोबल इन्टरफेस क्रिकेट क्लब-मेलबर्नलाई

NAV Cricket Cup 2022

Source: Nepalese Association of Victoria/ facebook

नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले आयोजना गरेको १७ औँ संस्करणको न्याभ कप क्रिकेट टूर्नामेन्टको फाइनल खेलमा रोयल राइनोज क्रिकेट क्लबलाई हराउँदै ग्लोबल इन्टरफेस क्रिकेट क्लब-मेलबर्नले उपाधि जित्न सफल भएको छ। जनवरी १६ देखि सुरु भएको टुर्नामेन्टका साथै अस्ट्रेलियाको नेपाली बहु सांस्कृतिक केन्द्रको प्रवर्द्धनको लागि च्यारीटी म्याचको समेत आयोजना गरिएको थियो। यसै सम्बन्धमा आयोजक समितिका सदस्य दीप चन्दसँग गरिएको कुराकानी सुन्नुहोस्।


दीप चन्दसँग गरिएको कुराकानी सुन्नुहोस् :

Share