'नेपाल फेस्टिभलजस्ता कार्यक्रमहरूमा हामीलाई नचिन्नेहरू पनि रमाएको हेर्न चाहन्छु': गायक दीपक बज्राचार्य

Deepak Bajracharya performing in Nepal Festival Sydney.png

Source: SBS / Abhas Parajuli

नेपाल फेस्टिभल सिड्नी २०२२ मा आफ्नो साङ्गीतिक प्रस्तुतिमा दर्शकहरूलाई नचाएका गायक दीपक बज्राचार्यले नेपाली संस्कृति झल्काउने यस्ता कार्यक्रमहरूमा नेपालीका साथै गैर नेपालीहरूको सहभागिता हुनु पर्ने विचार राखेका छन्। नेपाली कलाकारलाई नचिन्ने व्यक्तिहरूलाई पनि मनोरञ्जन दिन पाइने यस किसिमका कार्यक्रमहरू कलाकारका लागि पनि अवसर भएको उनको भनाइ छ।



LISTEN TO
nepali_25112022_DipakBajrachary.mp3 image

दीपक बज्राचार्यसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्

05:18
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share