'अस्ट्रेलिया आएपछि नै आदिवासीहरूको महत्त्वबारे बुझेँ': सुदर्शन थापा मगर

Sudarshan Thapa Magar (third from the left) during an event organised by NINFA.jpg

Sudarshan Thapa Magar (third from the left) during an event organised by NINFA. Source: Supplied

आदिवासी अस्ट्रेलियालीहरूको आवाजलाई संसद्मा स्थापित गराउने भोइस जनमत सङ्ग्रहमा "एस" मतको समर्थन गर्दै ११० भन्दा बढी आप्रवासी र सांस्कृतिक विविधता भएका सामुदायिक संस्था अगाडी आउँदा भोइसको विपक्षमा आवाज उठाउने बहु सांस्कृतिक समूहहरू पनि रहेका छन्। आदिवासीहरूलाई पहिचान दिने सन्दर्भमा नेपालको आदिवासी जनजाति पृष्ठभूमिका र हाल अस्ट्रेलियामा सञ्चालनमा रहेको नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा) का अध्यक्ष रहेका सुदर्शन थापा मगरले एसबीएस नेपाली समक्ष आफ्ना व्यक्तिगत विचार राखेका छन्।


LISTEN TO
nepali_04062023_SudharshanThapaAboutVoice image

पुरा कुराकानी सुन्नुहोस्

06:43
एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन जानुहोस्, वा  ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share