"धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले महामारीको क्रममा जातीय भेदभाव अनुभव गरे"

Food Vouchers Distributed To International Students Impacted By Coronavirus In Melbourne

International students line up for the Our Shout food voucher scheme outside the Melbourne Town Hall. Source: Getty Images AsiaPac

माइग्रेन्ट वर्कर जस्टिस इनिसिएटिभ नामक एक संस्थाद्वारा ६००० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू बिच गरिएको एक पछिल्लो सर्वेक्षणका अनुसार कोरोनाभाइरस महामारी सुरु भएयता २३ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मौखिक जातिवाद तथा गाली गलौच भोगेका छन्।


रिपोर्ट सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्!


Share