कुमारी, पुलुकिसि र लाखे: इन्द्रजात्रा पछाडीको इतिहास के हो?

Women pull a chariot during Indra Jatra, a festival that marks the end of the rainy season in Kathmandu, Nepal.

Women pull a chariot during Indra Jatra, a festival that marks the end of the rainy season in Kathmandu, Nepal. Source: AP / Niranjan Shrestha/AP

हरेक साल झैँ यसपालि पनि नेपालमा इन्द्रजात्रा मनाइएको छ। कुमारीको रथ तान्दै र पितृहरूलाई पनि सम्झँदै मनाइने यस जात्राले सांस्कृतिक मात्र नभएर ऐतिहासिक र आध्यात्मिक महत्त्व पनि बोकेको संस्कृतिविद् तथा त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक डाक्टर चुन्दा बज्राचार्य बताउँछिन्। यसै सन्दर्भमा, नेपाल संवाददाता गणेश आचार्यले बज्राचार्यसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।


नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share