अस्ट्रेलियामा नेपाली सिक्दै - किन महत्वपुर्ण?

Students from Samjhana Pathshala in Blacktown, NSW.

Students from Samjhana Pathshala in Blacktown, NSW. Source: Sameer Ghimire

पश्चिम सिड्नीको ब्लैकटाउनमा संचालित सम्झना पाठशालामा नेपाली भाषा सिकिरहेका बिद्यार्थी र उनीहरुका आमाबाबु अस्ट्रेलियामा रहंदा नेपाली सिक्नुको महत्वबारे समीर घिमिरेसँग कुरागर्दै।



Share