'नयाँ पुस्तालाई स्वागत गर्ने वातावरण बनाऔँ': भक्तबहादुर भट्टराई

2024 Tasmania Australian of the Year

2024 Victoria Young Australian of the Year, Bhakta Bahadur Bhattarai. Credit: NADC/Salty Dingo

अस्ट्रेलियाका सबै राज्य तथा प्रदेशका सरकारले समुदायमा उल्लेखनीय योगदान पुराउने व्यक्तिहरूलाई हरेक वर्ष 'अस्ट्रेलियन अफ द यर' पुरस्कारबाट सम्मानित गर्ने गरेको छ। सन् २०२३ को भिक्टोरियाका विजेताहरू मध्ये भक्तबहादुर भट्टराई पनि एक हुन्। भिक्टोरियाको वडुङ्गाका २८ वर्षीय भट्टराई '२०२४ भिक्टोरिया यङ अस्ट्रेलियन अफ द यर' को रूपमा सम्मानित भएका हुन्। दुर्गा पनि भनेर चिनिने भट्टराई पेसाले रजिस्टर्ड नर्स हुन् र भिक्टोरियास्थित 'एल्बरी वडुङ्गा मल्टिकल्चरल कम्युनिटी इभेन्ट्स इन्क' नामक संस्थाका संस्थापक पनि हुन्। नेपालको झापास्थित भुटानी शरणार्थी शिविरको बाल्यकालदेखि अस्ट्रेलियासम्मको यात्रा र समुदायमा आफ्नो सक्रियता बारे भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share