सबै आऔँ, नाचौँ-गाऔँ-रमाइलो गरौँ: मधेसी समुदायबाट मेलबर्नमा होली मनाउन निम्तो!

Madhesi Community Holi in Melbourne Victoria

Source: Facebook/Melbourne Photo Project

भिक्टोरियामा बसोबास गर्दै आइरहेका मधेसी समुदायको प्रतिनिधि गर्ने सङ्गठन मधेसी कम्युनिटी इन भिक्टोरियाले शनिवार ७ मार्चका दिन बिहान ११ बजेदेखि साँझसम्मै होलीका अवसरमा विविध क्रियाकलापका साथ होली कार्यक्रम आयोजना गर्न लागेको उक्त संस्थाका एक जना अधिकारी गोपाल साहले एसबीएस नेपालीलाई बताएका छन्।



Share