एकै दिनमा सगरमाथा र ल्होत्सेको आरोहण गर्ने मिंग्माको किर्तिमान

Mingma Dorchi Sherpa is world record holder Nepali mountaineer

Mingma Dorchi Sherpa is world record holder Nepali mountaineer. Source: Facebook

मिङ्मा दोर्ची शेर्पाले यो वसन्त ऋतुमा सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै नयाँ किर्तिमान बनाएका छन्।


यससँगै ३२ वर्षीय शेर्पाले सगरमाथा पाँचौँ पटक आरोहण गरेका हुन्।

यस वर्ष उनले सगरमाथा र लोत्सेसंगै मकालुको पनि आरोहण गरे। यी नै साहसी आरोही शेर्पासँग हामीले पर्वतारोहणका जोखिमका बारेमा कुराकानी गरेका छौँ।


Share