लगानी सम्मेलनमा प्रतिबद्धता भएको साँढे ६ अर्ब नेपाल भित्रिएला त?

Sudil Pokhrel.png

Finance journalist Sudil Pokhrel talks about the Nepal Investment Summit 2024. Credit: Supplied/Sudil Pokhrel/ AP

नेपालमा गत २८ र २९ एप्रिलमा लगानी सम्मेलन सम्पन्न भएको थियो। कति लगानीको प्रतिबद्धता भयो र अस्ट्रेलियाबाट कस्ता लगानीकर्ता सहभागी भए भन्नेबारे कान्तिपुर टेलिभिजनका आर्थिक पत्रकार सुदिल पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share