अस्ट्रेलियामा व्यावसायिक शिक्षा अन्तर्गत अध्यन गर्न आउने नेपाली विद्यार्थीलाई नयाँ भिसा नियम

Student Visa Update for Nepali VET students

Student Visa Update for Nepali VET students Source: Supplied (DHA)

मे १ देखि लागू हुने गरी गृह मामिला विभागले नेपालबाट व्यावसायिक तालिम (भीइटि) भिसामा आउने विद्यार्थीले पनि अङ्ग्रेजी भाषा ज्ञान र आर्थिक मापदण्ड पुरा गर्नुपर्ने नयाँ नियम ल्याएको छ। नेपालबाट सर्टिफिकेट देखि एडभान्स डिप्लोमा सम्म पढ्नका लागी भीइटि भिसा आवेदन हाल्ने नेपालीहरूले अङ्ग्रेजी भाषा र आर्थिक विवरण पनि उपलब्ध गराउन गृह मामिला विभागले सूचना जारी गरेको छ। विभागले शिक्षा सरोकारवालाहरूका लागी जारी गरेको सूचनामा आवेदकको भाषा र आर्थिक जानकारी उपलब्ध गराउन अनलाइन आवेदनमा बाध्यकारी नबनाइएको भए पनि सो जानकारीहरू उपलब्ध गराउनु पर्नेछ। पुरा समाचार: https://www.sbs.com.au/yourlanguage/nepali/ne/article/2019/05/02/VET-VISA-RULE-CHANGES-FOR-NEPALI-STUDENTS-IN-AUSTRALIA



Share