यो जित सबै नेपालीको हो: काउन्सिलर पदमा निर्वाचित भद्रा वाइबा

Nepal-born Australian Councillor Bhadra Waiba in Sydney

Nepal-born Australian Councillor-elect Bhadra Waiba. Source: Bhadra Waiba/Facebook

न्यु साउथ वेल्समा भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा विजयी हुँदै भद्रा वाइबा काउन्सीलर बन्न सफल भएकी छिन्।



Share