"पे कट" गरेर आफ्नो कामदार माथि अन्याय नगर्नुहोस्: तिर्थराज कार्की

Tirtha Raj Karki United Voice Australia Nepali

Source: Facebook/TRK

न्यूनतम तलबमा काम गर्नेहरूको प्रतिनिधित्व गर्न संलग्न एक युनियनसँग आबद्ध रहँदै कामदारहरूको अधिकार एवं तलब वृद्धि अभियानमा लागी परेका तिर्थराज कार्की पनि परिषद्कै लय समात्दै फेयर वर्क कमिसनको घोषणा स्वागत योग्य भए तापनि सोचे अनुसारको परिणाम नआएको एसबीएस नेपालीलाई बताए।



Share