सालको पातबाट बनेको टपरी अस्ट्रेलियाको बजारमा चिनाउँदै प्रकाश गौतम

Nepali food

Source: Suraj Pradhan

पेसाले सिभिल इन्जिनियर रहेका प्रकाश गौतमले नेपालबाट टपरी अस्ट्रेलियामा ल्याउने गरेका छन्। अस्ट्रेलियाको हरेक क्षेत्रमा वातावारम मैत्री योजनाहरूले महत्व पाउँदा उनले नेपालबाट टपरी आयात गर्ने योजना बनाएको बताए। पेसाले सिभिल इन्जिनियर रहेका प्रकाश गौतमले नेपालबाट सालकोपातबाट बनेको टपरी अस्ट्रेलियामा ल्याउने गरेका छन्।


गौतमसँगको पुरा कुराकानी सुन्नुहोस्:सालको पातबाट बनेको टपरी अस्ट्रेलियाको बजारमा चिनाउँदै प्रकाश गौतमहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share