बच्चालाई सानैमा चाइल्ड केयरमा छोड्दा आफूलाई बिर्सिने हो कि भन्ने चिन्ता

The new childcare subsidy comes into effect in July 2018.

Source: AAP

मम माने आमा पोड्कास्टको यो अंशमा कोभिड १९ को समयमा नेपालबाट पनि परिवारका कोही आउन नपाएको र सानो बच्चालाई चाइल्ड केयरमा छोडेर काममा जाँदा मन आत्तिने गरेको अस्ट्रेलियाली नेपाली आमा सबिना पोखरेलले बताएकी छिन्।


Mum माने आमा पोडकास्टको पुरा सामाग्रीहरू सुन्न । हाम्रो अन्य प्रस्तुती भने सकिन्छ।
नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

Share