पत्याउनै गाह्रो हुने कामका अवसरबारे सचेत रहन अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी

Experts advise how to avoid being scammed.

There are new warnings about those work-from-home job ads that seem too good to be true - or promise BIG returns on investment. Source: Getty / Getty Images

'वर्क फ्रम होम' वा घरबाट काम गर्ने विज्ञापनहरू वा लगानीमा मोटो रकम फिर्ता गर्ने वाचा सहितका सुन्दा राम्रो र पत्याउनै गाह्रो हुने विज्ञापनका बारेमा नयाँ चेतावनी आएका छन् । धेरैले ‘मनी म्युल्स’ वा अवैध रूपमा पैसाको कारोबार गर्ने व्यक्तिहरूका रूपमा भर्ती गर्न खोजेको पाइएको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share