फूल बेचेरै ब्याङ्क ब्यालेन्स बढाउन र खल्ती भर्न सकिन्छ भन्छिन् सिड्नीकी यी नेपाली व्यवसायी

Nitu Neupane is a Sydney based Nepali florist.

Nitu Neupane is a Sydney based Nepali florist. Source: Nitu Neupane and AAP

अस्ट्रेलियामा 'ग्यारेज-ग्यारेज'बाट परम्परागत पोसाक लगायत अन्य सामान बेचेर 'साइड बिजनेस' गर्ने नेपालीहरूले फूल तथा पुष्पजन्य सजावटी कामबाट मनग्य पैसा कमाउन सकिने बताउँछिन् झन्डै एक दशकदेखि फ्लोरिस्टको काम गर्दै गरेकी नितु न्यौपाने।



Share