नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती छन्?

Chatur Women.png

CAN President Chatur Bahadur Chand (L) spoke to SBS Nepali about women's cricket in Nepal. Credit: SBS Nepali/Dinita Rishal, Facebook/Cricket Association of Nepal-CAN

नेपाल क्रिकेट सङ्घले गत फेब्रुअरी महिनामा कूल ४९ जना खेलाडीहरूलाई ‘सेन्ट्रल कनट्र्याक्ट’ दिएको थियो, जस मध्ये १९ जना महिला क्रिकेटरहरू हुन्। नेपालमा महिला क्रिकेटको विकासका लागि के-कस्ता चुनौती र योजना छन्? हालै अस्ट्रेलिया भ्रमणमा आएका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसँगको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share