'म्याट माथि बसेर शरीर तन्काउने मात्र योग होइन': आचार्य राजन शर्मा

rajan sharma.png

Bhimsen Sapkota teaching yoga at Pashupati Baudha Dham & Bishow Shanti Ashram in Lyndhurst, NSW. Credit: Facebook/Pashupati Baudha Dham & Bishow Shanti Ashram

हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरिन्छ। यस वर्षको नारा 'आफ्नो र समाजको लागि योग' रहेको छ। अस्ट्रेलियामा रहेर योग प्रशिक्षणमा सक्रिय रहेका आचार्य राजन शर्मा भनेर चिनिने भिमसेन सापकोटाले एसबीएस नेपालीसँग कुरा गर्दै योग भनेको के हो र यसले के-के कुराहरूलाई समेट्छ भन्ने बारे बताएका छन्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् । स्वास्थ्य सम्बन्धी जानकारी पनि सामान्य प्रकारका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share