चाडपर्व र संस्कृति: जीवनको अभिन्न अङ्ग, अस्ट्रेलियाका नयाँ पुस्तालाई बुझाउन कत्ति सम्भव छ?

Young Nepali Female in a wedding dress during Indigenous celebrations

Source: SBS / SBS Nepali

सामाजिक, भौगोलिक र धार्मिक मूल्य मान्यता बोकेका वर्षै भरि एक पछि अर्को गर्दै आउने चाडपर्वहरू नेपालको संस्कृतिको एक अभिन्न पाटो हो। तर अस्ट्रेलियामा रहेर यस्ता चाडपर्वलाई अक्षरस: पालना गर्न कत्तिको सम्भव छ साथै अस्ट्रेलियामा हुर्कँदै गरेका नयाँ पुस्तालाई यस्ता संस्कृति हस्तान्तरण गर्न सकिएला ? एक विशेष रिपोर्ट।


मुख्य विषयहरू
  • नेपालमा मनाइने चाडपर्वहरूले विज्ञान, सामाजिक परिवेश र वातावरणसँग नजिकको सम्बन्ध राख्दछ
  • केही चाडपर्वले महिलाहरूलाई तल्लो स्थानमा राख्नुका साथै समाजमा विभेद ल्याउने किसिमका छन्
  • अस्ट्रेलियाका बालबालिकालाई नेपाली भाषा कक्षाहरूमा नेपाली चाडपर्व र संस्कृतिबारे पनि जानकारी दिइन्छ
LISTEN TO
nepali_26082022_cultureReportFinal.mp3 image

पुरा रिपोर्ट सुन्नुहोस्

28:35
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share